- उचित बजार नपाएको, सरकारले पर्याप्त अनुदान र बजारको सुनिश्चितता गर्न नसकेको, आयातमुखी नीतिका कारण स्वदेशी किसानका उत्पादनले मुल्य नपाएको भन्दै उनीहरुले बुधबार माइतीघर मण्डलामा टमाटर फालेर प्रदर्शन गरेका हुन्।
काठमाडौँ: किसानले काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
उचित बजार नपाएको, सरकारले पर्याप्त अनुदान र बजारको सुनिश्चितता गर्न नसकेको, आयातमुखी नीतिका कारण स्वदेशी किसानका उत्पादनले मुल्य नपाएको भन्दै उनीहरुले बुधबार माइतीघर मण्डलामा टमाटर फालेर प्रदर्शन गरेका हुन्।
उनीहरुले टमाटर बिक्री हुन नसकेको र उत्पादनको लागतसमेत उठाउन मुश्किल भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
साथै उनीहरुले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, मल बीउको सहज उपलब्धता गराउन, बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लागू गर्न सरकारसँग माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।